नियम २७
परीक्षकको पारिश्रमिक तथा सुविधा
परीक्षकको पारिश्रमिक तथा सुविधा निजलाई नियुक्ति गर्दा कै बखत करारमा उल्लेख भए बमोजिम हुनेछ ।